=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
३० माघ २०८१, बुधबार १०:३१
बेलबारी नगरपालिकाको कार्यपालिका बैठकले आठौं तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । उपमेयरलाई जानकारी नदिइ मेयर दिलप्रसाद राईले आठौं तहका अधिकृत महेन्द्र खड्का जिम्मेवारीबाट हटाएका हुन् । २८ माघको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनियता भंग गरेको र कार्यालयको हित विपरीत...
३० माघ २०८१, बुधबार ०५:४५
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनले १३ वटा प्रस्ताव पारित गरेको छ। काठमाडौंमा भएको महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ। महाधिवेशन माघ २७ गतेदेखि सुरू भएको थियो। विभिन्न ७० पदमा निर्वाचन भएकोमा बुधबार मतगणनाको तयारी...
२९ माघ २०८१, मंगलवार ०७:५०
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी संरक्षित भएको जिकिर गरेका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४...
२८ माघ २०८१, सोमबार ०८:३३
प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई हिटलरको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर साहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताए । ‘काठमाडौं महानगरका मेयरले हिटलरको...
२७ माघ २०८१, आईतवार १५:०८
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबारदेखि सुरू भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरू भएको महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन्। महाधिवेशनमा एक हजार पाँच सय जना प्रतिनिधि...
२२ माघ २०८१, मंगलवार १२:४६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको उत्पादनमा आजदेखि लागू हुने गरी १० प्रतिशत थप भन्सार महसुल लगाएपछि चीनले त्यसको प्रतिकार गरेको छ। ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने शनिबार घोषणा गरेका...
२१ माघ २०८१, सोमबार ०३:४५
अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआईडीको भविष्य अनिश्चित बनेको छ। यसको वेबसाइट अनलाइनबाट हटाइएको र सय बढी कर्मचारीलाई बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति ट्रम्पले नियुक्त गरेका...
२१ माघ २०८१, सोमबार ०२:५३
सरकारले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान...
२० माघ २०८१, आईतवार १७:३९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १०...
२० माघ २०८१, आईतवार १४:२२
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा दास भएर बसेको आरोप लगाएका छन् । भट्टराईले प्रतिनिधिसभाको बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए । त्यसको जवाफ दिँदै...