२६ श्रावण २०८३, मंगलवार

अर्थ बाणिज्य

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

२ असार २०८३, मंगलवार ०३:४५

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गएराति प्रदेश सभामा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो । सरकारले...

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता

२ असार २०८३, मंगलवार ०३:४१

चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा दुई पक्षबीच सम्पर्क...

बाजुराको लाम्पाटामा सुरक्षा बेश स्थापना ।

३१ जेष्ठ २०८३, आईतवार १०:४८

सर्मिला रोकाया, बाजुरा बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको छ । बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको हो ।  लाम्पाटामा...

बुढीनन्दा–१ का बाढीपहिरो प्रभावितलाई खाद्यान्न तथा त्रिपाल वितरण ।

३१ जेष्ठ २०८३, आईतवार ०५:३९

सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ मा खाद्यान्न तथा त्रिपाल वितरण गरिएको छ । बुढीनन्दा नगरपालिका र वडा कार्यालयको साझेदारीमा वडा नम्बर १ अन्तर्गतका मटेला, पार्तोला, हरिकवल र साउनेगाउँका बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो...

बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले

२८ जेष्ठ २०८३, बिहीबार १२:१४

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतलाई केन्द्रमा राखेर आउँदाे आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रविन्दु बनाइएको दाबी गर्नुभएको हो । विपक्षी दलहरूले संविधानको...

फुटबलको सबैभन्दा ठूलो महोत्सव : ४८ राष्ट्र र स्टार खेलाडीको महाकुम्भ

२८ जेष्ठ २०८३, बिहीबार १२:०२

फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजदेखि शुरू हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ । पहिलो पटक ४८ राष्ट्रको सहभागिता, १०४ खेल र तीन देशका...

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

२८ जेष्ठ २०८३, बिहीबार १२:०१

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तर्देशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेस्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोड रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले छिटो, सरल र...

बाजुराको बुढीनन्दा नगरपालिकामा विद्यालय कर्मचारी तथा बालकक्षा शिक्षकद्वारा ज्ञापनपत्र पेश ।

२७ जेष्ठ २०८३, बुधबार १२:४७

सर्मिला राेकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिकामा नेपाल विद्यालय कर्मचारी तथा बालकक्षा शिक्षक संयुक्त आन्दोलन नगर समितिले विभिन्न माग राख्दै ज्ञापनपत्र पेश गरेको छ । आज पालिकामा सेवा अवधि तथा पारिश्रमिक वृद्धि लगायतका मागसहित समितिले प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पौडेलमार्फत...

मल अभावबीच नेपाललाई भारतको राहत: ५० हजार मेट्रिक टन युरिया र डीएपी आउने

२७ जेष्ठ २०८३, बुधबार ११:३०

काठमाडौं । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको चुनौती तथा रासायनिक मलको अभावबीच भारतले नेपाललाई पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ। नेपाल सरकारको विशेष आग्रहमा सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतले ३० हजार मेट्रिक टन युरिया र २० हजार...

ताजा समाचार