३१ बैशाख २०८३, बिहीबार ०३:५८
विपक्षी दलहरू कांग्रेस, एमाले र नेकपाले संघीय संसद् सचिवालयमा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन् । एमालेले ८ वटै अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ । यस्तै नेपाली कांग्रेसले संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न...
३० बैशाख २०८३, बुधबार ०५:१४
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भएको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सामाजिक...
३० बैशाख २०८३, बुधबार ०५:१३
इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्धविरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले पछिल्लो...
३० बैशाख २०८३, बुधबार ०५:१०
हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्य तालिका निर्धारण गरेको छ । मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्य घण्टालाई मिलाएर...
३० बैशाख २०८३, बुधबार ०५:०८
आज सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशसहित बाँकी हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघ गर्जन/चट्याङसहित...
२७ बैशाख २०८३, आईतवार १३:१९
जनकपुरधाम । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ । सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो...
२७ बैशाख २०८३, आईतवार १३:१५
काठमाडौं । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भू–गोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा उनले जटिल भुगोग र देशभर जथाभावी निर्माण गरिएका सडक...
१३ बैशाख २०८३, आईतवार ०८:४८
शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध छ । जसका कारण राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएको छ । राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल...
१३ बैशाख २०८३, आईतवार ०८:४५
मकवानपुरकै ठूलो सहकारीमध्येको एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेकी छन् । उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । सुरुमा हेटौँडा अस्पताल लगिए पनि त्यहाँ उपचार हुन...