=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
२२ जेष्ठ २०८१, मंगलवार ०२:४३
मेक्सिकोका नागरिकले इतिहासमा पहिलो पटक राष्ट्रपतिमा महिलालाई निर्वाचित गरेका छन् । मतगणनामा क्लाउडिया शेनबाम लगभग ६० प्रतिशत मतका साथ विजयी भएको बीबीसीले जनाएको छ । मेक्सिको सिटीका पूर्व मेयर समेत रहनुभएकी शेनबामले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको देखिएको...
१४ जेष्ठ २०८१, सोमबार ०७:१०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशबारे दलहरूले पुरानै अडान दोहोर्याएका हुन् ।...
८ जेष्ठ २०८१, मंगलवार ०३:१२
सहकारीको रकम हिनामिनाका विषयमा छानबिन गर्न गठन भएको कार्यदलको बैठक बस्दैछ । बैठक कानुन मन्त्रालयमा बिहान ९ बजेपछि शुरु हुनेछ । कार्यदलले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउने प्रयास गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र...
७ जेष्ठ २०८१, सोमबार ०९:२६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो । आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय...
७ जेष्ठ २०८१, सोमबार ०२:५८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले प्रतिनिधिसभामा आज विश्वासको मत लिने कार्यसूची छ । तर कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्ने बताएकाले आजको संसद बैठक सञ्चालन हुनेमा अन्योल देखिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सहज बनाउन अस्ति शनिवार कांग्रेस, एमाले,...
४ जेष्ठ २०८१, शुक्रबार ०९:१०
प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले न्यायालयको सुदृढिकरण र बारलाई अझ सक्षम बनाउनको निम्ति सरकारको तर्फबाट गर्ने सबै...
३ जेष्ठ २०८१, बिहीबार ०३:३१
काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रमुख प्रतिपक्षीसँग संसद्मा भिड्ने संकेत गरेको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अवरोध सहेर नबस्ने र कांग्रेसका बदमासीहरुबारे कुरा उठाउने बताएका हुन् । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय...
३० बैशाख २०८१, आईतवार १७:५३
काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार जोगाउने उपेन्द्र यादवको अनवरत प्रयत्न लगभग असफल भएको छ । सत्ता गठबन्धनमा रहेका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार समर्थन फिर्ता लिएसँगै मधेशमा ६ वर्षपछि जसपा नेपाल...
२७ बैशाख २०८१, बिहीबार ०३:४१
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै भोलि बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत नलिएकाले उहाँ...
२७ बैशाख २०८१, बिहीबार ०३:३०
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न...