२६ श्रावण २०८३, मंगलवार

शिक्षा – स्वास्थ्य

त्रिविको नतिजामा गडबडी : पास भइसकेकोमा लेखिदियो ‘फेल’

२१ पुष २०८२, सोमबार ०८:०२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् । कुँवरका अनुसार उनले २०७९...

डाक्टर बनाउन सुदूरपश्चिम सरकारको लगानी, पहिलो ब्याच आउँदैछ सेवामा

१८ पुष २०८२, शुक्रबार १०:२८

धनगढी । सुदूरपश्चिम प्रदेशको दुर्गम भूगोलमा चिकित्सकको अभाव सधैं खड्किरहन्छ । बाजुरा, बझाङ र दार्चुला जस्ता जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका डाक्टर नहुँदा नागरिकले पाउने सास्तीलाई सामान्य मान्नुको विकल्प छैन । चिकित्सक अभावलाई दीर्घकालीन रूपमा हल गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश...

मान्छेको काटिएको टाउको लिएर मध्यरातमा दुई युवा प्रहरी कार्यालय पुगेपछि…

२५ आश्विन २०८२, शनिबार ०६:५६

  कैलालीमा एक जना युवाको हत्या भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको हत्या भएको हो। केही दिन पहिले मात्रै उनी दसैं मनाउन भारतबाट घर फर्किएका थिए। उनको हत्या आरोपमा घोडाघोडी–८ का १९ वर्षीय गंगा बुढा क्षेत्री...

वीरगञ्ज महानगरमा हैजा अझै नियन्त्रणमा आएन

७ आश्विन २०८२, मंगलवार ०२:५६

पर्साको वीरगञ्ज महानगरपालिका वरपर फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्य कार्यालय पर्साका अनुसार २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन् । पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हिजोसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा दुई...

कक्षा १२ को स्थगित मौका परीक्षा आउँदाे मङ्गलवार र बुधवार हुने

१ आश्विन २०८२, बुधबार ०५:५१

कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदाे असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ । मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा...

१७ औं हलिया मुक्ति दिवस कोल्टीमा भव्य रूपमा सम्पन्न ।

२२ भाद्र २०८२, आईतवार ०७:३५

सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा १७ औं हलिया मुक्ति दिवस भव्य रुपमा सम्पन्न भएको छ । “सबै खाले कु प्रथा र विभेद विरुद्ध हाम्रो अभियान, मुक्त हलियाहरूको पूर्ण पुनःस्थापना र दिगो समाधान” भन्ने मूल नाराका...

आज निजामती सेवा दिवस : सूचना प्रविधिमैत्री सेवा र पारदर्शितामा जोड

२२ भाद्र २०८२, आईतवार ०२:५९

आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक २०१२ साल भदौ २२ मा पहिलो...

स्वास्थ्य बीमामा आबद्ध भएमात्रै कडा रोग लागेका विपन्न नागरिकले सुविधा पाउने

२१ भाद्र २०८२, शनिबार ०३:०२

स्वास्थ्य बीमामा आबद्ध भएका विपन्न नागरिकले आउँदो कात्तिक १ गतेदेखि सहुलियत सुविधा पाउने भएका छन् । ८ प्रकारका कडा रोगमा एकीकृत सुविधा पाउन सकिन्छ । मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीले यो सुविधा...

उपत्यकामा प्रदूषण बढेकाले अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

१९ चैत्र २०८१, बुधबार १०:१४

उपत्यकामा वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेका छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाहिर यात्रा गर्नैपरेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरेको हो। विश्वभरिको वायु प्रदूषणको अवस्था...

ताजा समाचार