२९ श्रावण २०८३, शुक्रबार

मुख्य समाचार

आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

३ जेष्ठ २०८३, आईतवार ०६:५१

सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भैरहेको  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक...

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

१ जेष्ठ २०८३, शुक्रबार ०४:३७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई हराएको छ । मुम्बई ६ विकेटले विजयी भएको हो । हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावले दिएको २०१ रनको लक्ष्य...

विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

१ जेष्ठ २०८३, शुक्रबार ०४:३६

विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो । नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेस...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

१ जेष्ठ २०८३, शुक्रबार ०४:३५

पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन...

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

१ जेष्ठ २०८३, शुक्रबार ०४:१८

प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेशहरुलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो ।...

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल ४ गतेदेखि

१ जेष्ठ २०८३, शुक्रबार ०४:१५

प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आउँदो ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ । हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि...

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची

३१ बैशाख २०८३, बिहीबार ०४:०७

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ खोज्दै विपक्षी दलहरुले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ ।  बिहान ११ः०० बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । गएको सोमबार राष्ट्रपति रामचन्द्र...

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत

३१ बैशाख २०८३, बिहीबार ०४:०५

नेपाली  राष्ट्रिय  क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा  दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियता अनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । यो...

संघीय मन्त्रालयको संख्या १८ कायम (सूचीसहित)

३१ बैशाख २०८३, बिहीबार ०४:०३

प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्य...

ताजा समाचार