८ मंसिर २०८१, शनिबार

मुख्य समाचार

सहकारीको करोडौं रकम ठगीमा कारागारमा रहेका शर्मा र लामा सिंहदरबारभित्र समितिको बयानमा

२७ श्रावण २०८१, आईतवार ०७:५७

काठमाडौं। बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा मुद्दाका सिलसिलामा पुर्पक्षका लागि थुनामा रहेका शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मासँग सहकारी ठगीसम्बन्धी छानबिनका लागि गठित संसदीय समितिले सोधपुछ गरेको छ।ललितपुरको नख्खु कारागारमा रहेका शर्मालाई शनिबार सिंहदरबारमा समितिले सोधपुछ गरेको समितिका...

सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका

२७ श्रावण २०८१, आईतवार ०७:५५

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना मृतावस्थामा फेला परेका हुन् । गाउँनजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी...

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर निर्वाचित

२७ श्रावण २०८१, आईतवार ०७:५४

काठमाडौँ । विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।आज नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बन्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद...

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

२७ श्रावण २०८१, आईतवार ०३:११

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्या उल्लेख्य बढाएको छ । सन् २०२४ को पहिलो छ महिनामा चीनमा एक करोड ४० लाख ६४ हजार जना विदेशी पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको छ महिनाको तुलनामा एक सय ५२ प्रतिशतले धेरै हो...

सोलुखुम्बु र बाजुरामा करेन्ट लागेर दुई जनाकाे ज्यान गयो

२७ श्रावण २०८१, आईतवार ०३:०४

सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका एक जना कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कम्पनीले सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने...

प्रशासकीय तथा वित्त सहायक खनालविरुद्ध सर्वोच्चमा पुनरावेदन

२६ श्रावण २०८१, शनिबार ०७:१९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रशासकीय तथा वित्त सहायक पदमा कार्यरत कमल प्रसाद खनालविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमध्ये प्रतिवादी कमल प्रसाद खनाल रहेको भ्रष्टाचार मुद्दामा...

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

२६ श्रावण २०८१, शनिबार ०७:१८

झापा । जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन् । गत आव २०८०-८१ को तथ्याङ्कअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन् । जिल्ला ट्राफिक...

बुटवलमा साँढेले आक्रमण गर्दा एक महिलाको मृत्यु

२६ श्रावण २०८१, शनिबार ०७:१८

बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३...

सशस्त्रको गोदाम आगलागी प्रकरण नष्ट भएका सामानको ठेकेदारले भुक्तानी अझै पाएन

२६ श्रावण २०८१, शनिबार ०७:१६

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ९ जनालाई विभागीय कारवाहीको गर्ने निर्णय गरेको छ । आगलागीबाट करोडौंको क्षति भएको छानबिन समितिको प्रतिवेदन पछि सशस्त्र प्रहरीका दुई एसपीसहित ९ प्रहरी कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा...