२३ श्रावण २०८३, शनिबार

मुख्य समाचार

इरानसँगको युद्धमा ट्रम्पको नयाँ दाउ : हजारौँ अमेरिकी सैनिक पश्चिम एसियामा आइपुगे

१७ चैत्र २०८२, मंगलवार ०६:३२

वासिङ्टन डिसी । इरानसँग चल्दै गरेको भीषण युद्धका बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप सैन्य कदम चाल्ने तयारी गरेका छन्। यसै सिलसिलामा अमेरिकी सेनाको प्रख्यात ‘८२ औँ एयरबर्न डिभिजन’ का हजारौँ सैनिकहरू पश्चिम एसिया पुग्न थालेका छन्। रोयटर्सले दुई जना...

लिचि बगान घुस प्रकरणको राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको पेसी तोकियो

१७ चैत्र २०८२, मंगलवार ०६:१४

काठमाडौँ । कास्कीको लिचि बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । पूर्वमन्त्रीद्वयको भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी...

र्‍यालीसहित विरोध पत्र बुझाउन ललितपुर सीडीओ कार्यालयमा एमाले कार्यकर्ता

१५ चैत्र २०८२, आईतवार ०७:००

अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् । यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि...

सेयर बजारले नयाँ सरकारलाई गरेन विश्वास, प्रारम्भिक कारोबारमै गिरावट

१५ चैत्र २०८२, आईतवार ०६:४७

नयाँ सरकार बनेसँगै आइतबार बजारमा खरिद अवसर नै नपाइने कतिपयको बुझाइ थियो । अर्थात् बजारमा सकारात्मक सर्किट ब्रेक समेत लाग्न सक्ने अनुमान थिए । करिब दुई तिहाइको सरकार भएकाले राजनीतिक स्थिरता आउने अपेक्षाले बजारलाई पनि प्रभाव पार्ने अनुमान थियो ।...

तोलामा ५ हजार बढ्यो सुन

१५ चैत्र २०८२, आईतवार ०५:४५

आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

१५ चैत्र २०८२, आईतवार ०५:४१

अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका...

पूर्णबहादुरको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेबारे कांग्रेस पदाधिकारीमा छलफल

१५ चैत्र २०८२, आईतवार ०५:३७

नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को रुपमा जारी गरेको विज्ञप्तीलाई गम्भीर रुपमा लिएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहान गरिएको गिरफ्तारी विरोधमा खड्काले विज्ञप्ति निकालेका...

साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानको हमला, १२ अमेरिकी सैनिक घाइते

१४ चैत्र २०८२, शनिबार ०८:४१

 इरानले साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा गरेको आक्रमणमा परी १२ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् । यसअघि हमलामा १० सैनिक घाइते भएका बताइएको थियो...

ओलीको गिरफ्तारीपछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

१४ चैत्र २०८२, शनिबार ०७:३१

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष...

ताजा समाचार