६ माघ २०८२, सोमबार ०६:४०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानमा दुई पूर्वमन्त्रीलाई छोडेर युवा नेता रमेश मल्ललाई टिकट दिएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्न लागेका हुन् । यसअघि सोही क्षेत्रबाट चुनाव जितेका प्रकाश ज्वालाले दाबी छोडेपछि मल्लले टिकट पाएका...
५ माघ २०८२, आईतवार ११:३४
नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति गगन थापा र नेता शेखर कोइराला मिलेर जाने निर्णय भइसकेको बताएका छन्। नेता कोइरालाले आज काठमाडौंको बत्तिसपुतलीमा राखेको आफूनिकट नेता कार्यकर्ताको भेलामा उपस्थित भएका शर्माले भने, ‘शेखर दाइहरू गगन थापासँग मिलेर जाने निर्णय भइसकेको कुरा...
५ माघ २०८२, आईतवार ११:२८
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आधिकारिकताबारे सर्वोच्च अदालतबाट हुने फैसला मानेर जाने बताएका छन्। आइतबार बत्तीसपुतलीमा भएको आफूूपक्षीय नेताहरुको भेलामा कोइारालाले निर्वाचन आयोगको निर्णयविरुद्ध आज अदालतमा पुगेको भन्दै त्यहाँबाट आउने निर्णय मान्य हुने बताएका हुन्। भेलामा कोइराला निकट कांग्रेसका...
५ माघ २०८२, आईतवार ११:१८
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाह आज आइतबार काठमाडौं महानगरका मेयर पदबाट राजीनामा गरी पार्टी कार्यालय ‘घन्टीघर’ पुगेका छन्। रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच चमतीस्थित पार्टी कार्यालय पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई...
५ माघ २०८२, आईतवार १०:१२
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन् । २६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ ऊर्जामार्फत...
५ माघ २०८२, आईतवार १०:०२
आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा बन्द भएको हो। आइतबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम...
५ माघ २०८२, आईतवार ०९:५०
अमेरिकाले सिरियामा गरेको हालैको हवाई आक्रमणमा अल–कायदाका वरिष्ठ नेता बिलाल हसन अल–जसिम मारिएको दाबी गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) ले विज्ञप्ति जारी गर्दै उत्तरपश्चिम सिरियामा शुक्रबार भएको लक्षित कारबाहीमा अल–जसिम मारिएको जनाएको हो। अमेरिकी पक्षका अनुसार अल–जसिमको सम्बन्ध सिरियामा...
५ माघ २०८२, आईतवार ०८:४९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा रायसहित उनीनिकटका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । रायसहितका नेताहरूलाई जसपा...
५ माघ २०८२, आईतवार ०८:४०
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय...