६ फाल्गुन २०८०, आईतवार ०३:३४
६ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको...
५ फाल्गुन २०८०, शनिबार १२:५३
५ फागुन, दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ । पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब यात्रा गरेको हो...
५ फाल्गुन २०८०, शनिबार ०६:२७
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु प्रकरणमा राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाउनुभएको छ । राष्ट्रपति बाइडेनले विपक्षी राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको टिप्पणी गर्नुभएको हो । पुटिनका प्रवक्ताले नाभाल्नीको मृत्युको कारण खोजी...
५ फाल्गुन २०८०, शनिबार ०६:२४
नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । हिजो र अस्ति बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र...
२६ पुष २०८०, बिहीबार २०:५७
काठमाडौं, बिहीबार – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग पार्टीको वनस्थली कार्यालयमा भेटवार्ता गरी सडक पूर्वाधार, खासगरी स्तरोन्नतिको काममा ढिलाइका विषयमा छलफल गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको… ‘लामिछानेले’ कार्यक्रम मार्फत वकालतका लागि...
२२ पुष २०८०, आईतवार ०४:१७
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौँमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् । यसले नेपाल-भारतबिच रही आएको विशिष्ट सम्बन्ध (युनिक रिलेसन) लाई...
१८ पुष २०८०, बुधबार १३:०४
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका विदेशमन्त्री एन.पी.को निमन्त्रणामा जनवरी ४-५, २०२४ मा काठमाडौं आउने तय भएको छ । मन्त्री साउदले भ्रमणको उद्देश्य सन् १९८७ मा स्थापना भएको भारत-नेपाल संयुक्त आयोगको सातौं बैठकको सहअध्यक्षता गर्नु रहेको छ । यो आयोगले...
११ पुष २०८०, बुधबार १८:३६
पोखरा । केही समयअघि पोखरामा भएको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा-मुग्लिन सडक निर्माणमा भएको ढिलाइप्रति व्यङ्ग्य गरे, ‘राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको छ । यो सडक कसले बनाइरहेको छ ? किन ढिलो भइरहेको छ ?’...
२ मंसिर २०८०, शनिबार ०२:५७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानिसका लागि गम्भीर चुनौती बनेको बताउनुभएको छ । नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशले जलवायु परिवर्तनको भार वहन गरिरहेको भन्दै उहाँले विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न...