११ बैशाख २०८३, शुक्रबार ०८:०२
मधेश प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मधेश प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि...
११ बैशाख २०८३, शुक्रबार ०७:५९
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल सुकुमवासी बस्तीहरू खाली गर्ने योजना तत्काल रोक्न सरकारको ध्यानकर्षण गराएको छ । जबरजस्ती निष्कासन गर्ने कार्य विधिको शासनलाई खतरनाक क्षयीकरणतर्फ लैजान लागेको देखिने र यसले बढ्दो अधिनायकवादी दृष्टिकोण झल्किने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।...
२ बैशाख २०८३, बुधबार १४:१०
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे...
३० चैत्र २०८२, सोमबार ०७:४६
उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् । गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा...
३० चैत्र २०८२, सोमबार ०७:४३
सभामुख डोलप्रसाद (डीपी) अर्याल पूर्वसभामुखहरूसँग छलफलमा जुटेका छन् । उनले आइतबार पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरे । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श...
२४ चैत्र २०८२, मंगलवार १६:०४
सरकारले विश्व बैंकको साढे ८ करोड अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेसँगै ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकका निर्णयहरूमध्ये पहिलो नम्बरमा यही ऋण स्वीकृत गर्ने...
२४ चैत्र २०८२, मंगलवार १५:५१
प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेटअन्तर्गत मधेश प्रदेशविरुद्धको खेलमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएपछि लुम्बिनीका कप्तान देव खनालले एक खेलको प्रतिबन्ध बेहोरे । खेलको आठौं ओभरको अन्तिम बलमा रूपेश सिंहको बलमा अपर कटको प्रयास गरेका देवलाई विकेटकिपरको क्याचपछि आउट दिइएको थियो...
२४ चैत्र २०८२, मंगलवार ११:५३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । उत्तर पश्चिम सिमानाको दार्चुला पुगेर साम्पाङले पारी भारतले धमाधम विकास गर्दा वारी नेपाली भूभाग भने उपेक्षामा परेको भन्दै राष्ट्रियता बलियो बनाउन सीमा...
२४ चैत्र २०८२, मंगलवार ११:४५
त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नं. ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो । वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन अचानक...